‘विक्रम रोना’ मा किच्चाको पारिश्रमिक १५ करोड « Khabarhub

‘विक्रम रोना’ मा किच्चाको पारिश्रमिक १५ करोड


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कन्नड सुपरस्टार किच्चा सुदीप हालका दिनमा आफ्नो फिल्म ‘विक्रम रोना’ का कारण चर्चामा छन् । फिल्मलाई हिन्दीमा सलमान खानले प्रस्तुत गर्दैछन् । सलमान किच्चाका मिल्ने साथी हुन् । फिल्ममा ज्याकलिन फर्नान्डिजको पनि अभिनय छ ।

यो फिल्मको बजेट करिब ९५ करोड हो । फिल्मका लागि किच्चाले झन्डै १५ करोड रुपैंयाँ पारिश्रमिक बुझेका छन् । कन्नड फिल्ममा यति धेरै पारिश्रमिक लिने कलाकार कमै मात्र छन् । फिल्म ‘विक्रम रोना’ एक हरर एडभेञ्चरस फिल्म हो । फिल्ममा किच्चा एक प्रहरी अधिकृतको भूमिकामा देखिँदैछन् ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  २ : ३२ बजे

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६