‘स्ट्रेन्जर थिङ्स ४’ ले ल्यायो नेटफ्लिक्सको सर्भरमा समस्या « Khabarhub

‘स्ट्रेन्जर थिङ्स ४’ ले ल्यायो नेटफ्लिक्सको सर्भरमा समस्या


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवापुस्ताको रोजाइमा रहेको हरर वेब सिरिज ‘स्ट्रेन्जर थिङ्स ४’का अन्तिम दुई एपिसोडमा दर्शक चाप बढेपछि नेटफ्लिक्सको सर्भर नै डाउन भएको छ ।शुक्रबार सार्वजनिक भएसँगै अत्यधिक संख्यामा दर्शकले एकै चोटि हेर्न खोज्दा सर्भर नै डाउन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

भेराइटीका अनुसार सिरिजको चौथो सिजनको बाँकी रहेको एपिसोड सार्वजनिक भएसँगै १३ हजार मानिसले १ घण्टा भित्रमै नेटफ्लिक्सले काम नगरेको गुनासो गरेका थिए । दर्शकको गुनासो चुलिँदै गएपछि नेटफ्लिक्सले आधा घण्टामा नै सर्भरमा आएको समस्या हल गरेको थियो ।

‘स्ट्रेन्जर थिङ्स ४’ नेटफ्लिक्समा आउने बित्तिकै सबैभन्दा बढी हेरिने अंग्रेजी भाषाको सिरिज बनेको छ । सुपर नेचुरल हरर थ्रिलर श्रेणीको सिरिजमा वियोना राइडर, डेभिड हार्बर, मिली बबी ब्राउन आदि कलाकारको अभिनय रहेको छ

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : १८ बजे

पूर्णबहादुरको पुरानै सक्रियताले गगनलाई समस्या

काठमाडौं- गत पुस मसान्तमा नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशनमार्फत् नेतृत्व

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन अवरोध जारी रहन्छ : प्रमुख सचेतक थापा

काठमाडौं– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीले संसद्मा दिएको

प्रधानमन्त्रीज्यू, सदनमा आएर जवाफ दिनुहोस् : सांसद तामाङ

काठमाडौं–  प्रतिनिधिसभाकी सत्तापक्ष सांसद आशिका तामाङले राष्ट्रियताजस्ता संवेदनशील विषयमा सत्ता

कांग्रेसले संसद् बैठकसँगै समितिहरू पनि बहिष्कार गर्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्सँगै अब संसदीय समितिका बैठक

रास्वपा महामन्त्री बुर्लाकोटी भन्छन् : रवि–मोदी भेट हुन सक्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टी