यस कारण बलिउडमा डेब्यु गर्दै छिन् शहनाज  « Khabarhub

यस कारण बलिउडमा डेब्यु गर्दै छिन् शहनाज 


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहनाज गिल छिटै बलिउडमा पाइला टेक्दै छिन् । रियालिटी शो ‘बिग बोस १३’ बाट चर्चामा आएकी मोडल शहनाज आफ्नो छुट्टै शैलीका कारण चर्चामा छिन् । उनी विशेषतः प्रेमी सिद्धार्थ शुक्लाको निधन पश्चात् चर्चामा आइन्  ।

उनको प्रेम र समर्पणको मिडियामा राम्रै चर्चा भयो । नेचुरल व्यवहारका कारण भिडियोमा स्पेस पाउने शहनाजलाई सलमान खानले डेब्यु गराउँदै छन् । सलमानले कुनै शोमा शहनाजलाई बलिउडमा ल्याउने भनेका थिए । सिद्धार्थको निधन भएपछि उनले त्यो वाचा पुरा गरेका छन् ।

त्यसो त रियालिटी शोमा शहनाजलाई पञ्जाबको कट्रिना कैफ पनि भन्ने गरिन्छ । उनले सलमान खानको अभिनय रहने फिल्म ‘कभी इद कभी दिवाली’ फिल्म मार्फत अभिनयमा पाइला टेक्न लागेकी हुन् । केही समय अगाडी गायनमा समेत उदाएकी शहनाजले फिल्मको छायांकन गरिरहेकी छिन् ।

बलिउडमा आफ्नो डेब्युले ठूलो सपना पूरा भएको प्रतिक्रिया दिएकी छिन् । फरहाद सामजीले निर्देशन गरिरहेको फिल्ममा सलमानसँगै दक्षिण भारतीय अभिनेत्री पूजा हेगडे, राघव जुयालको पनि मुख्य भूमिका छ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ६ : ०२ बजे

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको