कोभिडले समस्यामा परेको पर्यटन उठाउने विषय सरकारको प्राथमिकताः मन्त्री श्रेष्ठ « Khabarhub

कोभिडले समस्यामा परेको पर्यटन उठाउने विषय सरकारको प्राथमिकताः मन्त्री श्रेष्ठ


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं– संस्कृति पर्यटन तथा नागरिक उडड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

नेपाल पर्यटन बोर्ड क्यानडाको सहकार्यमा नेपाल क्यानडा टुरीज्म कल्चर एण्ड टेडले प्रकाशन गरेको वेस्र्टन नेपाल फोटो पुस्तक विमाचेन गर्दै मन्त्री श्रेष्ठले भन्र्दकोभिडले गर्दा पर्यटन क्षेत्र धेरै मारमा परेकोले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राख्नु पर्ने बताएका हुन ।

पर्यटन नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बोर्डलाई नयाँ बजेट निर्माण गर्दा रोजगारी सिर्जना हुने गरी बजेट निर्माण गर्न समेत आग्रह गरेका छन ।

मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले कोभिडले थलिएको पर्यटनलाई प्रर्वद्धन गर्ने हिसावले बोर्ड नयाँ बजेट तर्जुमामा लागिरहेको जानकारी दिए ।

बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले कोभिडको समय देखि नै बोर्डले आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने तथा रोजगारी सिर्जना गर्ने गरी विभिन्न कामहरु गरिरहेको जानकारी दिँदै बोर्ड मन्त्रिबाट प्राप्त रचनात्मक निर्देशन र सुझाव अनुरुप काम गर्न सधैं तयार रहेको बताए ।

पर्यटन बोर्ड क्यानडाका पर्यटन दुत एन बी टण्डनले पश्चिम नेपाल धार्मीक ऐतिहासिक प्राकृती हीसावले मात्र नभएर पर्यटकीय हिसावले पनी महत्तवपुर्ण रहेको जनाउँदै यती महत्व हुदा हुदै पनी पश्चिम नेपाल ओझेलमा परीरहेकोले सोही बिषय उजागर गर्न सो पुस्तक प्रकाशन गरीएको दुत टण्डनको भनाई छ ।

लेखक तथा फोटो पत्रकार भरतबन्धु थापाले भने वेस्र्टन नेपाल फोटो पुस्तक पश्चिन नेपाल अर्थात् लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश बुझ्न चाहनेहरुको लागि आखीझयाल भएको बताए । सन् २०१३ देखि पुस्तक प्रकाशनको यात्रा सुरु गरेका थापाको वेस्र्टन नेपाल सम्म सातौं पुस्तक हो ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ९ : ४५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको