आलियाको ‘डार्लिङ्स’ अगस्ट ५ मा  « Khabarhub

आलियाको ‘डार्लिङ्स’ अगस्ट ५ मा 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आलिया भट्टको निर्माणमा तयार भएको फिल्म ‘डार्लिङ्स’ को टिजर सार्वजनिक भएको छ । नेटफ्लिक्सको प्रस्तुति रहेको फिल्मलाई आलियाले शाहरुख खानको कम्पनि रेड चिल्ली इन्टरटेनमेन्टसँग मिलेर तयार गरेका हुन् । आलियाकै मुख्य भूमिका रहेको फिल्म अगस्ट ५ मा नेटफ्लिक्समा रिलिज हुँदैछ । यो फिल्मबाट जसमित के रीनले फिचर फिल्म निर्देशनमा डेब्यु गर्दैछन् ।

डार्क कमेडी फिल्म ‘डार्लिङ्स’ मा आलियासँगै शेफाली शाह, विजय वर्मा र रोशन म्याथ्युको मुख्य भूमिका रहेको छ । फिल्मले मुम्बईमा बस्ने आमा-छोरीको कथा प्रस्तुत गर्छ । उनीहरूको जीवनमा आउने  उतारचढाव र त्यसको लागि उनीहरूले गर्ने संघर्षको कथा फिल्मले प्रस्तुत गर्छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : ३९ बजे

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको

सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीका साधनको भाडा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारले सार्वजनिक यातायात तथा ढुवानीका

सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीका साधनको भाडा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारले सार्वजनिक यातायात तथा ढुवानीका