सानो भर्‍याङमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु | Khabarhub Khabarhub

सानो भर्‍याङमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको सानो भर्‍याङमा स्कुटर सडक डिभाइडरमा ठोकिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्कुटरमा सवार चितवनका अन्दाजी ३५ वर्षीय अर्जुन लोहनी रहेका छन्। दुर्घटनामा घाइते भएका लोहनीको उपचारको क्रममा स्वयम्भु स्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो।

बा ९५ प ९७२३ नम्बरको स्कुटर गए राति सवा २ बजे सडक डिभाइडरमा ठोक्किएको थियो। स्कुटर चालकलाई प्रहरी वृत्त स्वयभूले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  १० : १० बजे

तेहरानमा रहेको अस्ट्रेलियाली दूतावास बन्द

तेहरान – इरान-इजरायल युद्धका कारण अस्ट्रेलियाले तेहरानमा रहेको दूतावास बन्द

विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

रामपुर– कालीगण्डकी फाउण्डेशन नेपालले इलाका प्रहरी कार्यालय रामपुरलाई पुस्तक सहयोग

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’

मुस्ताङ– उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण

क्लब विश्वकप – मेसीको गोलमा मियामीको पहिलो जित

काठमाडौं – लियोनल मेसीको गोलमा इन्टर मियामीले फिफा क्लब विश्वकप