बजेट परिणाममुखी छ : प्रदेश १ का स्वास्थ्य मन्त्री यादव  « Khabarhub

बजेट परिणाममुखी छ : प्रदेश १ का स्वास्थ्य मन्त्री यादव 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदेश १ सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री जयनन्द यादवले प्रदेश सरकारले स्वास्थ्यमा परिणाममुखी बजेट विनियोजन गरेको दाबी गरेका छन् ।

प्रदेश १ स्वास्थ्य निर्देशनालय र स्वास्थ्य पत्रकार मञ्च नेपालले बुधबार विराटनगरमा आयोजना गरेको प्रदेश स्वास्थ्य समिक्षा कार्यक्रममा मन्त्री यादवले बजेट जथाभाबी छर्ने काम नगरेको बताए । ‘आवश्यक ठाउँको लागि बजेट विनियोजन भएको छ ।’ उनले भने ।

प्रदेश १ सरकारको कूल बजेटको ९ प्रतिशत झन्डै (४ अर्ब) बजेट स्वास्थ्य क्षेत्रलाई छुट्टाएको उनले जानकारी दिए । केन्द्रीय सरकारले यस वर्ष ५ दशमलव ५ प्रतिशत मात्र बजेट स्वास्थ्यमा विनियोजन गरेको छ ।

प्रदेश १ को स्वास्थ्य सेवा सुधार गर्न स्थानीय तहका हरेक वडामा स्वास्थ्य चौकीदेखि आवश्यक स्थानमा वर्थिङ्ग सेन्टर स्थापना भइरहेको उनले बताए ।

 

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  १० : १५ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा