प्रधानसेनापति थापा र चीनका कमाण्डर बीच भेटवार्ता « Khabarhub

प्रधानसेनापति थापा र चीनका कमाण्डर बीच भेटवार्ता


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र चीनका कमाण्डर जेनो झा जन्जीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

साताव्यापी भ्रमणका लागि चीन पुगेका थापाले चीनको चेंगदू, डुजुआंगान सिटीमा कमाण्डर जन्जीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

थापा चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा सप्ताहव्यापी भ्रमणका क्रममा चीन पुगेका थिए । थापाले चेंगदू, डुजुआंगान सिटीमा रहेका डुजुआंगान सिटीस्थित विभिन्न पर्यटकीय स्थलहरुको समेत भ्रमण गरेका छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार, भ्रमणकै सिलसिलामा प्रधानसेनापति थापा बुधबार चेंगदूबाट बेइजिङ पुग्ने र बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

प्रधानसेनापति थापा औपचारिक भ्रमण समाप्त गरी उनि ७ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  १ : ०१ बजे

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै