बुढीगंगा अपडेट : तीन वडामा एमाले विजयी, मेयर उपमेयरमा पनि एमाले अगाडि « Khabarhub

बुढीगंगा अपडेट : तीन वडामा एमाले विजयी, मेयर उपमेयरमा पनि एमाले अगाडि


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – बाजुराको बुढीगंगा नगरपालिकाको जारी मत गणनामा नेकपा एमालेले अग्रता लिएको छ।

३ हजार ६४८ मत गणना सकिँदा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ दुई हजार १९६ मत पाएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले एक हजार २३९ मतले पछ्याइरहेका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

उपप्रमुखमा एमालेकी मायाकुमारी खड्का कुवँरले २१७२ मत ल्याउँदा कांग्रेसकी रीता शाहीले १२६२ मत ल्याएकी छन्।

यो समाचार तयार पार्दासम्म नगरपालिकाको वडा नम्बर १, ९ र १० को मत गणना सम्पन्न भइसकेको छ। तीन वटै वडा अध्यक्षमा एमालेले जित निकालेको छ।

वडा नम्बर १ मा रणबहादुर थापा, वडा नम्बर ९ मा मीनबहादुर सिंह र वडा नं. १० मा दलबहादुर साउद विजयी भएका हुन्।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ११ : २३ बजे

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात