हतियार खरिदबारे सदनलाई जानकारी गराउन माग « Khabarhub

हतियार खरिदबारे सदनलाई जानकारी गराउन माग


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा एमाले सांसद खगराज अधिकारीले ग्लोबल बोलपत्रबिना सरकारले हतार हतारमा हातहतियार खरिद गर्न लागेको भन्दै विरोध जनाएका हुन् ।

‘आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर हातहतियार ल्याउन लागिएको सुनिएको छ। ती हातहतियार खरिद गर्नुपर्ने आवश्यकता हो होइन, ती हातहतियार नेपाल प्रहरीबाट माग भएको हो होइन ? सोबारे सदनलाई स्पष्ट जानकारी गराउन माग गर्दछु ।’ उनले भने।

यसअघि पनि एमाले सांसदले यसको विरोधमा संसदमा आवाज उठाउँदै आएका छन् ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ११ : ५५ बजे

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६