मुलुकको राष्ट्रियतालाई सुदृढ ढङ्गले अघि बढाउनुपर्ने भएको छ : नेता खनाल « Khabarhub

मुलुकको राष्ट्रियतालाई सुदृढ ढङ्गले अघि बढाउनुपर्ने भएको छ : नेता खनाल


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको राष्ट्रियतालाई सुदृढ ढङ्गले अघि बढाउनुपर्ने बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित सम्मान कार्यक्रममा खनालले अहिले मुलुकको राष्ट्रियता निकै कमजोर रहेको भन्दै सुदृढ ढङ्गले अघि बढाउनुपर्ने सबैको दायित्व भएको बताएका हुन् । उनले संविधान अनुसार नै मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउनुपर्ने बताए।

मुलुकमा लोकतान्त्रिक क्रान्ति संविधान सम्पन्न भइसकेको अवस्थामा समाजवादका दिशातर्फ अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

उनले समाजवादले मात्रै सबै समस्याहरू समाधान हुने बताए।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ८ : ०९ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी