आजको मौसम : सामान्य बदली, हल्का वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : सामान्य बदली, हल्का वर्षाको सम्भावना


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अहिले देशभरको मौसम सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर मौसम सफा रहनेछ । यद्यपी सामान्य बदली भइ केहि ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको ३ दिने मौसमको अवस्था यस्तो छ :

असार ५ गते (बिहीबार)
दिउँसो: देशभर सामान्यतया वदली रही पूर्व र मध्यका केही र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षासहित मेघगर्जन हुने सम्भावना छ ।

राति: देशको पूर्वी तथा मध्य क्षेत्रको साथै पश्चिमी पहाडी भूभागमा सामान्यतया वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

असार ६ गते (शुक्रवार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

असार ७ गते (शनिबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ८ : ३४ बजे

एमालेमा पदाधिकारीको वरीयता : उपाध्यक्षतर्फ शक्तिशाली बने बादल

काठमाडौं- नेकपा एमालेले एघारौं महाधिवेशन भएको ६ महिनापछि पार्टी पदाधिकारीहरूको

पूर्वअर्थमन्त्रीहरूसँग स्वर्णिमको भेट : आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका विषयमा जोड

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी आगामी

छिटै सदनमा आएर प्रधानमन्त्रीले जवाफ दिने रास्वपा सभापति रविको दाबी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री छिटै सदनमा

एमालेले बल्खुमै कार्यालय बनाउने, कलंकीको जग्गा मीनबहादुरलाई नै फिर्ता गर्ने

काठमाडौं- नेकपा एमाले ले पार्टीको केन्द्रीय कार्यालय मदननगर बल्खुकै पुरानो