गठबन्धनले समर्थन फिर्ता लिएपछि इटलीका प्रधानमन्त्री ड्रघीले दिए राजीनामा « Khabarhub

गठबन्धनले समर्थन फिर्ता लिएपछि इटलीका प्रधानमन्त्री ड्रघीले दिए राजीनामा


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटलीका प्रधानमन्त्री मारियो ड्रघीले राजीनामा दिएका छन्। गठबन्धनका सहयोगी पार्टीले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिएका हुन्।

२०२१ को फेब्रुअरीमा सत्ता सम्हालेका ड्रघीले राजीनामासँगैको एउटा विज्ञप्तिमा गठबन्धनमा विश्वास कायम राख्न नसकेको उल्लेख गरेका छन्।

ड्रघीले आगामी बुधबार संसदमा संवोधन गर्नेछन् । त्यसपछि मात्रै पुनः सरकारमा रहने वा छोड्ने भन्ने निधो अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन्।

त्यहाँका राष्ट्रपति सर्जियो मटेरेलाले भने प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्न अस्वीकार गरेका छन्।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ९ : ३५ बजे

रास्वपा महाधिवेशनमा रमेश प्रसाईंले नचाए सांसददेखि मन्त्रीलाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा राजनीतिक गतिविधिसँगै

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश

रास्वपा महाधिवेशन लम्बिँदा शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँसेर स्थगित गरिएको छ

टिकटकसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न ‘कन्टेन्ट क्रिएशन’ कार्यशाला सञ्चालन

काठमाडौं– टिकटकले पर्यटन बोर्डसँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर,