स्कटल्याण्डमाथि दोस्रो जितको खोजीमा नेपाल | Khabarhub Khabarhub

स्कटल्याण्डमाथि दोस्रो जितको खोजीमा नेपाल


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।

सिरिजको अन्तिम खेलमा आज पौने ४ बजे नेपालले घरेलु टोली स्कटल्याण्डसँग खेल्न लागेको हो। नेपाल आज अन्तिम खेलमा जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । स्कटल्याण्ड भने नेपालविरुद्ध दोस्रो भेटमा जित निकाल्न चाहन्छ ।अघिल्लो खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।

सिरिजमा नेपाल नामिबियासँग दुबै खेलमा पराजित भएको छ । नेपााल नामिबियासँग पहिलो खेलमा ४० र तेस्रो खेलमा ६३ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ८ : ०१ बजे

विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’

चितवन–  यहाँको डा अजय एण्ड डा सरु फाउन्डेसन र बायोहोराइजनको सहयोगमा

प्रि-ओपन सेसन अपडेड : नेप्से झिनो अंकले बढ्यो

काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४८ अंकले

शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने 

काठमाडौं– शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको

सुनको मूल्य तोलामै ७०० रुपैयाँले घट्यो, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न

छ्याङ्दी हाइड्रोपावरको शेयर लिलामीमा प्रतिकित्ता २६६ रुपैयाँले बिक्री

काठमाडौं– छ्याङ्दी हाइड्रोपावर लिमिटेडको बिक्री नभएको हकप्रद शेयर लिलामी प्रक्रियाबाट