नेपालद्वारा स्कटल्याण्डसामु १ सय २९ रनको लक्ष्य प्रस्तुत | Khabarhub Khabarhub

नेपालद्वारा स्कटल्याण्डसामु १ सय २९ रनको लक्ष्य प्रस्तुत


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा नेपालले स्कटल्याण्डसामु १ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

स्कटल्याण्डको ग्लास्गोमा जारी खेलमा टस जितेर स्कटल्याण्डले फिल्डिङ रोजेसँगै ब्याटिङको निम्तो पाएको नेपाल ३५ ओभर ५ बलमा केबल १ सय २८ रनमा समेटियो ।

नेपालका लागि आशिफ शेखले ४० रन र कप्तान सन्दीप लामिछानेले २२ रन जोडे । नेपाललाई सस्तैमा समेट्न स्कटल्याण्डका हमजा ताहिरले ४ र मार्क वाटले ३ विकेट लिए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ६ : ४६ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन