प्रधानमन्त्री पत्नीसँगको भेटलाई गलत तरिकाले प्रचार गरियो: प्रचण्ड « Khabarhub

प्रधानमन्त्री पत्नीसँगको भेटलाई गलत तरिकाले प्रचार गरियो: प्रचण्ड


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्केका छन् ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको बताए । यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासँग दूतावासमा भएको ब्रेकफास्ट भेटलाई नकारात्मक ढंगले प्रचार गरिएको बताए ।

उनले भेटमा आरजुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र अरु विषयमा कुराकानी नभएको दाबी गरे ।

यस्तै उनले भारत भ्रमणमा जाँदा पहिले प्रधानमन्त्री हुँदाभन्दा अहिले बढी सम्मान पाएको पनि बताए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १० : ३३ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको