आज २०७९ साल साउन ५ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०७९ साल साउन ५ गते बिहीबारको राशिफल


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल साउन ५ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ? यस्तो छ आजको फलादेश:

मेष : आकस्मिक लाभ हुनेछ। व्यापारमा राम्रो छ। धार्मिक क्षेत्रमा मन जानेछ।

वृष : रोकिएका काम बन्नेछन्। रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा पुग्नेछ। व्यापारमा राम्रो छ।

मिथुन : आरोप लाग्नसक्छ। पुराना साथीभाइबाट सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। शिव भगवानको स्मरण गर्नुहोला, यसले फाइदा गर्नेछ।

कर्कट : दिन राम्रो छ। स्वदेशमाभन्दा विदेशमा गरेको लगानीले फाइदा मिल्नेछ।

सिंह : हरेक क्षेत्रमा चर्चा हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। खुट्टा तान्ने बढ्नेछन्।

कन्या : खर्च बढ्नेछ। व्यापारमा लगानी गर्दा विवेक प्रयोग गर्नुपर्नेछल। दाम्पत्य जीवनमा खटपट हुनसक्छ।

तुला : रोगबाट मुक्त हुने योग छ। कुरा काट्नेहरु बढ्नेछन्। काम आफ्नै ढंगले गर्नु राम्रो हुनेछ।

वृश्चिक : दैनिकी राम्रो छ। अनावश्यक खर्च बढ्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ।

धनु : संघर्ष गर्नुपर्नेछ। साथीभाइको सहयोगबाट गरेको काममा सफलता मिल्नेछ।

मकर : राम्रो कामको थालनी हुनेछ। अन्य क्षेत्र सामान्य रहेपनि शिक्षामा गरेको लगानीबाट ठूलो प्रगति हुनेछ।

कुम्भ : ठूलो काम गर्ने अवसर मिल्नेछ। धैर्य गरेर अगाडि बढ्नुपर्नेछ। व्यापारमा फाइदा मिल्नेछ।

मीन : प्रगति हुनेछ। राजनीतिमा राम्रो छ। संगठनमा जिम्मेवारी प्राप्त हुनसक्छ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ५ : ४२ बजे

मधेश प्रदेशमा विद्युत् र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

जनकपुर– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आज जनकपुरमा

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि

विद्या भण्डारीलाई ईश्वर पोखरेलको ढाडस- चुनौती आए भनेर मनोबल कमजोर नबनाउनू

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई

अवरुद्ध अरनिको राजमार्ग अझै खुल्न सकेन

चौतारा– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा गत साउन १८ गतेको

विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटनमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय काठमाडौंको थापागाउँमा स्थापना हुने