यस्ताे छ आजकाे फलफूल तथा तरकारी मूल्य  « Khabarhub

यस्ताे छ आजकाे फलफूल तथा तरकारी मूल्य 


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि रातो आलु ५५ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५१ रुपैयाँ, सेतो आलु ४९ रुपैयाँ ३३ पैसा मूल्य ताेकेकाे छ ।

समितिका अनुसार  हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, अदुवा ५६ रुपैयाँ ६७ पैसा, अनार ३९० रुपैयाँ, दसहरी र मालदह आँप १९० रुपैयाँ, एभोकाडो ५२५ रुपैयाँ,  इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ९० रुपैयाँ, लोकल काँक्रो ६६ रुपैयाँ र हाइब्रीड काँक्रो ४६ रुपैयाँ ६७ पैसा मूल्य तोकिएको  छ ।

यसैगरी कागतीको औसत मूल्य प्रतिकेजी १७५ रुपैयाँ, कागती १७५ रुपैयाँ, किवी ५७५ रुपैयाँ, कुरिलो ३०० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर ११६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, टनेल गोलभेँडा ३५ रुपैयाँ ८० पैसा, लोकल सानो गोलभेँडा २८ रुपैयाँ ३३ पैसा, घिरौँला ३० रुपैयाँ, चिचिन्डो २८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७५ रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, जिरीको साग ८६ रुपैयाँ ६७ पैसा, झिगुनी ३५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, हरियो तरबुजा ६० रुपैयाँ, छडी माछा २४० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ, रहु माछा ३२० रुपैयाँ, तामा र तोफु ११६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५५ रुपैयाँ, न्युरो ९५ रुपैयाँ, परवर ५८ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ३७ रुपैयाँ ५० पैसा, तने बोडी ४५ रुपैयाँ, ब्रोकाउली २४० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, रायोको साग ६० रुपैयाँ, रुख कटहर ३५ रुपैयाँ, सुकेको चाइनिज लसुन १६५ रुपैयाँ, सुकेको नेपाली लसुन ११७ रुपैयाँ ३३ पैसा, लौका ५६ रुपैयाँ ६७ पैसा, सेलरी २७५ रुपैयाँ, स्कूस ५६ रुपैयाँ ६७ पैसा, ज्यापु काउली ११६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ १९० रुपैयाँ, हरियो धनियाँ ११२ रुपैयाँ र हरियो डल्लो फर्सी प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा रहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १२ : ४२ बजे

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले