किरण आबद्द माजियालाई धिवेही प्रिमियर लिगको उपाधि « Khabarhub

किरण आबद्द माजियालाई धिवेही प्रिमियर लिगको उपाधि


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ आबद्द माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनले धिवेही प्रिमियर लिगको उपाधि जितेको छ । धिवेही प्रिमियर लिग माल्दिभ्सको शीर्ष डिभिजनको हो ।

शुक्रबार भएको खेलमा डा ग्रान्डीलाई १–० गोल अन्तरले हराउँदै माजियाले उपाधि उचालेको हो ।
माजियाको जितमा टाना डोमिनगुएजले निर्णायक गोल गरे ।

माजियाले लगातार तेस्रो पटक उपाधि जितेको हो ।किरणले व्यक्तिगत दोस्रो पटक माल्दिभ्सको लिगको उपाधि जितेको हो । यस अघि उनले टिसी स्पोर्टस क्लबबाट उपाधि जितेका थिए ।

 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : २२ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र