रुस–युक्रेनबीच खाद्यान्न निर्यात सुचारु गर्ने सम्झौता « Khabarhub

रुस–युक्रेनबीच खाद्यान्न निर्यात सुचारु गर्ने सम्झौता


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुस र युक्रेनले खाद्यन्न निर्यात सुचारु गर्ने सहमति गरेका छन् । दुई पक्षका प्रतिनिधिहरु बिच टर्कीको इस्तानबुलमा भएको छलफलमा कृष्ण सागरमा रहेको युक्रेनी बन्दरगाहबाट खाद्यान्न निर्यात पुनः सुचारु गर्ने सहमति भएको हो ।त्यहाँ उनीहरुले सहमतिमा अलग अलग रुपमा हस्ताक्षर गरे ।

सम्झौता गरिँदा एक अर्काको झुण्डलाई पृष्ठभूमिमा राख्ने परम्परा पनि पालना गरिएन । दुई पक्ष बीचमा बीचमा बरु संयुक्त राष्ट्रको ब्यानर राखिएको थियो । सम्झौता हस्ताक्षर कार्यक्रममा टर्कीका राष्ट्रपति रिसेप तयिप एर्दोगान पनि उपस्थिति थिए ।

हस्ताक्षर पछि उनले युक्रेनी बन्दरगाहबाट अन्न निर्यात सुचारु हुन थालेपछि विश्वमा बढ्दो भुखमरीको जोखिम कम हुने र विश्वव्यापी बढ्दो खाद्यान्नको मूल्यलाई कम हुने बताए । दुई मुलुकसँग जोडिएको महत्वपूर्ण मुद्दामा सहमति गराउन एर्दोगानले विशेष पहल गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ११ : १० बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण