युक्रेनी डिफेन्डर जिनचेन्को आर्सनलमा अनुबन्ध | Khabarhub Khabarhub

युक्रेनी डिफेन्डर जिनचेन्को आर्सनलमा अनुबन्ध


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युक्रेनी डिफेन्डर ओलेक्सान्डर जिनचेन्कोलाई इंग्लिस प्रिमियर क्लब आर्सनलले अनुबन्ध गरेको छ ।

म्यानचेस्टर सिटीमा ६ वर्ष बिताएका डिफेन्डर जिनचेन्को चार वर्षको सम्झौता गर्दै लन्डन पुगेका हुन् । २५ वर्षीय डिफेन्डर सन् २०१६ मा सिटी आएका थिए ।

सिटीका लागि १ सय २८ खेल खेल्दा प्रिमियर लिग, लिग कप र एफए कप जितेका छन् । युक्रेनका लागि भने ५२ खेलमा २८ गोल गरेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ६ : ५६ बजे

कङ्गोमा भारी वर्षा, २९ जनाको मृत्यु

एजेन्सी – लोकतान्त्रिक गणतन्त्र कङ्गोको राजधानीमा एह हप्तामा भारी वर्षाका

एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण

रसुवा– प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड तथा जैविक विविधता र प्राकृतिक सम्पदाको

कहाँ गए कांग्रेस-एमालेका सांसद ? 

काठमाडौं– प्रतिनिधिसभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको बजेट सम्बन्धी छलफल

सिप मेलाका बहिरालाई महानगरको टेको

रमेश पौडेल  धनुषा घर भएकी अस्मिता सार्की काठमाडौं महानगरपालिकाले सञ्चालन

नयाँ बजेटमा युवाको नजर

सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि सार्वजनिक गरेको बजेटमा