दीपाश्री र सुमित विराटनगर महानगरपालिकाका सद्भावना दूत « Khabarhub

दीपाश्री र सुमित विराटनगर महानगरपालिकाका सद्भावना दूत


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – निर्देशक तथा कलाकार दीपाश्री निरौला र गायक सुमित खड्कालाई विराटनगर महानगरपालिकाले सद्भावना दूत नियुक्त गरेको छ ।

महानगरपालिकाले आइतवार विराटनगरमा सुमित खड्काको एकल कन्सर्ट कार्यक्रममा महानगरपालिकाका मेयर भीम पराजुलीले खड्का र निरौलालाई सद्भावना दूत नियुक्त गरेका हुन् ।

निर्देशक दीपाश्री निरौलाले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेखेर थप जिम्मेवारी महसूस गरेको भन्दै महानगरपालिका परिवारलाई धन्यवाद दिएकी छिन् ।

निर्देशक निरौला र गायक खड्का दुवै विराटनगरवासी हुन् ।

विराटनगर महानगरपालिकाका मेयर पराजुलीले कलाकारको सम्मान र समग्र विराटनगरको विकासका लागि सद्भावना दूत नियुक्त गरेको बताए ।

गायक सुमित खड्काले राष्ट्रिय गीत समेत गाएका छन् भने दीपाश्री निरौला फिल्म क्षेत्रमा सक्रिय छिन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ४ : ५७ बजे

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी