भारतको हिमाञ्चलमा बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु « Khabarhub

भारतको हिमाञ्चलमा बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय राज्य हिमाञ्चल प्रदेशको कुल्लुमा यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ ।

हिमाञ्जल राज्यको कुल्लु शहरभन्दा ५० किलोमिटर पर बंजार भन्ने ठाउँमा बस दुर्घटनामा परेको हो । बिहीबार भएको बस दुर्घटनामा करिब ३४ जना घाइते रहेका जनाइएको छ ।

कुल्लुबाट सदा गुशैनी भन्ने ठाउँतर्फ गइरहेको एचपी–६५–७०६५ नम्बरको बसमा ७८ जना सवार रहेका जनाइएको छ ।

क्षमताभन्दा बढी यात्रु चढाइएको बस सडकबाट पल्टिएर खोचमा खसेको थियो । प्रहरीले क्षमताभन्दा बढी सवारी चढाइएको र चालकको लापरवाहीका कारण दुर्घटना भएको जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  १० : ५९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल