पहिलो हाफमा माल्दिभ्समाथि नेपालको अग्रता | Khabarhub Khabarhub

पहिलो हाफमा माल्दिभ्समाथि नेपालको अग्रता


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साफ यू–२० प्रतियोगितामा अहिले नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

भारतको भुवनेश्वरमा जारी खेलको पहिलो हाफमा नेपालले १–० ले अग्रता लिएको छ ।

खेलको ४१ औँ मिनेटमा दिपेश गुरुङले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ५ : १७ बजे

कागबेनी–छुसाङ सडक कालोपत्र सुरू

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–छुसाङ खण्ड कालोपत्र

नख्खु कारागारलाई थाहा छैन, कति बजे आइपुग्छन् रवि लामिछाने

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र

रुसद्वारा युक्रेनमाथि ८५ ड्रोन र मिसाइल आक्रमण

एजेन्सी– रुसले गत राति युक्रेनमाथि ठूलो मात्रामा हवाई आक्रमण गर्दै

फलफूलखेतीतर्फ किसानको आकर्षण बढ्दो

महोत्तरी– अन्नबाली, सागसब्जी र उखुलगायत बाली लगाउन भरपर्दो सिँचाइ व्यवस्था

कृष्ण जन्माष्टमी : इस्कोन मन्दिर भक्तजनहरूको भीड  (तस्बिरहरू) 

काठमाडौं– कृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि काठमाडौंको बुढानीलकण्ठस्थित इस्कोन मन्दिर