सोलुखुम्बुको माप्यदुधकोशीमा प्रहरीले नष्ट गर्‍यो गाँजाका बोट « Khabarhub

सोलुखुम्बुको माप्यदुधकोशीमा प्रहरीले नष्ट गर्‍यो गाँजाका बोट


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बुमा प्रहरीले गाँजाका विरुवाहरु फडानी गरेको छ ।

प्रहरी चौकी खरिखोलाबाट गएको टोलीले माप्यदुधकोशी गाउँपालिका वडा नं.०१ हेल्कु स्थित सार्वजनिक जग्गामा प्राकृतिक रूपमा आफै उम्रिएका गाजाका विरुवा फडानी गरेको हो ।

लागूऔषध प्रयोगकर्ता बढ्दै गएको पाइएपछि गाँजाका विरुवा नष्ट गरेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १० : ३९ बजे

लोकन्त्रलाई खतरा छैन, खतरा भए जनताले जोगाउँछन् : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा लोकतन्त्रमाथि कुनै

गगन र रविले अब ‘क्रम भङ्ग’ गर्दै देश बनाउनुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका

गगनलाई रवि लामिछानेको सुझाव- देउवालाई फकाउनुभन्दा छोडिदिनु नै उपयुक्त हुन्छ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सरकार ढल्छ भन्ने मान्छे ढल्ला, सरकार ढल्दैन : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार नढल्ने बरु

गगन थापालाई प्रचण्डले भने – निरन्तरताको क्रमभङ्ग भयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्

काठमाडौँ – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति