सलिनमानको ‘यात्रा’ टिजरपछि गीत रिलिज (भिडियो) « Khabarhub

सलिनमानको ‘यात्रा’ टिजरपछि गीत रिलिज (भिडियो)


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘यात्रा’ ले गीत सार्वजनिक गरिएको छ । फिल्म युनिटले युट्युबमार्फत ‘पन्छ पन्छी’ बोलको गीत सार्वजनिक गरेको हो ।

मेलिना राई, धर्मेन्द्र सेवान, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर रहेको यो गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका हुन् भने प्रतीक पौडेलले संगीतसँगै शब्द लेखेका छन् ।

फिल्मको कुरा गर्नुपर्दा यो फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । फिल्ममा सलिनमान बानियाँ, सलोन बस्नेत, रियर राई, प्रेक्षा बज्राचार्य, जाह्नवी बस्नेत, विशाल कटुवाल, मालिका महत, धिरेन शाक्य, राजाराम पौडेल लगायत कलाकारले अभिनय गरेका छन् ।

हिमाल केसीको द्वन्द्व रहेको यो फिल्ममा कथा प्रतीक पौडेल, सुरेश न्यौपाने र शिशिर खातीको रहेको छ । यस्तै सञ्जय लामाको डीओपी र वनिष शाहको सम्पादन रहेको फिल्मको निर्माण सुशील पोखरेलले गरेका हुन् ।

फिल्ममा कथा र स्किृप्ट निर्देशक शाक्यकै रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ५ : १० बजे

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको