काठमाडौँ – दार्चुलामा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
दार्चुलाको महाकाली नगरपालिका–७ धापस्थित दार्चुला गोकुलेश्वर सडक-खण्डमा वर्षाका कारण शुक्रबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
प्रहरी चौकी धापबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
प्रतिक्रिया