‘पर्यटकलाई सम्मानजनक व्यवहार गर्नुपर्छ’ « Khabarhub

‘पर्यटकलाई सम्मानजनक व्यवहार गर्नुपर्छ’


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले अतिथि सत्कारको सेवा सुधार नगरेसम्म प्रदेशको पर्यटन तथा होटल व्यवसाय फस्टाउन नसक्ने बताएका छन् ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को आठौँ साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहमा उहाँले छिमेकी मुलुक भारत तथा अन्य देशबाट घुम्न आउने पर्यटकलाई सम्मानजनक व्यवहार गर्नुपर्ने बताएका हुन् ।

मन्त्री रावलले होटल व्यवसायी तथा अन्य नागरिकले पनि शिष्ट भएर विदेशी पर्यटक जस्तोसुकै अवस्थामा आए पनि स्वागत, सत्कार सभ्य ढङ्गले गर्नुपर्ने बताए ।
उनले भने, ‘पर्यटन तथा होटल व्यवसाय फस्टाओस् भन्ने हो भने यी कुारामा विशेष ध्यान दिन जरुरी छ ।’

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : ०१ बजे

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि

भरूवा बन्दुक बनाउन प्रयोग हुने सामाग्रीहरू बरामद

स्याङ्जा– वालिङ नगरपालिका-१२ कोखेबाट भरूवा बन्दुकको आकारमा काठ तथा फलाम

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ– चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय