रोहित बने टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी « Khabarhub

रोहित बने टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय क्रिकेट टोली कप्तान रोहित शर्मा टी– ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । न्युजिल्याण्डका मार्टिन गुप्टिललाई पछाडी पार्दै शर्मा खेलाडीको सर्वाधिक रन बनाउने सूचीमा शीर्ष स्थानमा उक्लिएका हुन् ।

शर्माले १ सय २१ इनिङमा ३ हजार ४ सय ४३ रन बनाएका छन् । गुप्टिल ३ हजार ३ सय ९९ रनका साथ दोस्रो स्थानमा रहेकाछन् । विराट कोहलीले तेस्रो स्थानमा रहदै ३ हजार ३ सय ८ रन बनाएका छन् । शर्माले वेस्ट इन्डिजविरुद्धको पहिलो टी-ट्वान्टीमा उक्त कीर्तिमान बनाएका हुन् ।

 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ११ : १५ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका