लागुऔषध सहित ४ जना पक्राउ « Khabarhub

लागुऔषध सहित ४ जना पक्राउ


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माेरङ- लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय बिराटनगरको टोलीले लागुऔषधसहित ४ जनालई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीको टोलीले लागुऔषध नाइट्राजेपाम तीन हजार ट्याब्लेटसहित दुई जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुलीका सुरेश माझी, सप्तरीका विसुन प्रताप साह रहेका छन् ।

उनीहरुलाई बिराटनगरको माइस्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी तेह्रथुमका राम गुरुङ्ग, तेह्रथुमकै पुष्पबहादुर खड्कालाई डाईजेल्याव-१८, फेनारगन- १८, लुपिजेसिक-१८, एभिल-६ गरी जम्मा ६० एम्पुल र नाईट्रोसन र स्पास्मो प्रोक्सिभन २८ ट्याब्लेट सहित पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय मोरङ्गमा बुझाइएको छ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ३ : ५५ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक