मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने चालकलाई कारबाही « Khabarhub

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने चालकलाई कारबाही


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्कूल बसका सवारी चालकले पनि मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेको पाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको चेकजाँचका क्रममा स्कूल बसका चालकले मापसे गरेरै बस चलाउने गरेको पाइएको हो।

आइतबार मात्रै उपत्यकाको विभिन्न स्थानमा चेकजाँच गर्दा १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियमानुसार कारबाही गरेको छ।

जस अन्तरगत विभिन्न स्कुलका पाँच वटा चालकहरुले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटिएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

उक्त चेकजाँच अभियानलाई निरन्नतर सञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ९ : ४६ बजे

स्वास्थ्यमन्त्री मेहताको निर्देशनमा सरकारी अस्पतालको गुणस्तर अनुगमन तीव्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको

झण्डा र देशको माया अनि परदेश हिँडेकी सरू

बेइजिङ-स्थान- त्रिभुवन विमानस्थल, काठमाडौंसमय- असार १४ गते आइतबार राति ८.३०

राहदानी छपाइ प्रकरण : महानिर्देशक अर्यालसहित पाँच जना धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– विशेष अदालतले राहदानी छपाइ प्रकरणमा पक्राउ परेका राहदानी विभागका

शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता

काठमाडौं- अहिले नेपालको वाम आन्दोलन इतिहासकै कमजोर अवस्थामा छ ।

टोखामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव (तस्बिरहरू)

काठमाडौं– टोखा नगरपालिकाले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३