उत्कृष्ट डिजाइन गरेका आर्किटेक्ट पुरस्कृत « Khabarhub

उत्कृष्ट डिजाइन गरेका आर्किटेक्ट पुरस्कृत


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– घर तथा भवनको उत्कृष्ट डिजाइन गरेका आर्किटेक्ट डिजाइनर आइतबार भक्तपुरमा पुरस्कृत भएका छन् । क्रानिअफिसियल सेन्टर नेपाल (सीएफसी)ले आयोजना गरेको प्रतियोगिताका उत्कृष्ट डिजाइनर पुरस्कृत भएका हुन् ।

व्युल्डिङ फेस व्युल्डिङ फ्युचर भन्ने नाराका साथ भएको इन्क्लुसिभ डिजाइन कम्पिटिशनमा उत्कृष्ट तीन जना नगदसहित पुरस्कृत भएका हुन् ।

उनीहरूलाई सीएफसी नेपालका संस्थापक अध्यक्ष डा। सुनिल साह, चर्चित गायक योगेश अमात्य, नेकका प्रिन्सिपल प्रा। डा। हरिकृष्ण श्रेष्ठलगायतले संयुक्त रूपमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा हिमाल रोकाया पहिलो उत्कृष्ट घोषित भए । उनले नगद ५० हजार र प्रमाणपत्र प्राप्त गरे । साथै द्वितीय हुनसफल अनुश्का गैरेले ३० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । तृतीय हुन सफल सौरभी वर्मा शाखले २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा आठ जना प्रतिस्पर्धी रहेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १० : १६ बजे

कोहलपुरमा भाइद्वारा दाजुको हत्या, अभियुक्त पक्राउ

नेपालगञ्ज– बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले

स्वास्थ्यमन्त्री मेहताको निर्देशनमा सरकारी अस्पतालको गुणस्तर अनुगमन तीव्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको

झण्डा र देशको माया अनि परदेश हिँडेकी सरू

बेइजिङ-स्थान- त्रिभुवन विमानस्थल, काठमाडौंसमय- असार १४ गते आइतबार राति ८.३०

राहदानी छपाइ प्रकरण : महानिर्देशक अर्यालसहित पाँच जना धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– विशेष अदालतले राहदानी छपाइ प्रकरणमा पक्राउ परेका राहदानी विभागका

शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता

काठमाडौं- अहिले नेपालको वाम आन्दोलन इतिहासकै कमजोर अवस्थामा छ ।