यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य | Khabarhub Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आजको लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।

सोमबारका लागि ताकिएको मूल्य अनुसार अनार प्रतिकिलो न्यूनतम ३५० रुपैयाँदेखि ३८० रुपैयाँसम्म तोकिएको छ ।

यसैगरी अम्बा प्रतिकिलो ३०० रुपैयाँदेखि ३२० रुपैयाँसम्म,आँप (चोसा) प्रतिकिलो न्यूनतम २२० रुपैयाँदेखि अधिकतम २५० रुपैयाँसम्म, आँप (मालदह) प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम २६० रुपैयाँसम्म रहेको छ ।

त्यसै गरी , अदुवा प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म आभोकाडो प्रतिकिलो न्यूनतम ५०० रुपैयाँदेखि अधिकतम ५५० रुपैयाँसम्म र आलु रातोको प्रतिकिलो न्यूनतम ५८ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १० : ४५ बजे

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको