अमेरिकामा अवैध बसोबास गरिरहेकामाथि व्यापक धरपकड हुने « Khabarhub

अमेरिकामा अवैध बसोबास गरिरहेकामाथि व्यापक धरपकड हुने


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकाको आप्रवासन तथा भन्सार प्रहरीले मुलुकका १० शहरमा बसोबास गर्दै आएका अवैध आप्रवासीलाई लक्षित गरी व्यापक छापा मार्ने तथा पक्राउ गरी देश निकाला गर्ने अभियानलाई तीब्र पार्ने भएको छ ।

आइतबारबाट २ हजारभन्दा धेरै अवैध आप्रवासीलाई लक्षित गरी व्यापक छापा मार्ने तथा पक्राउ गरी देश निकाला गर्ने अभियान शुरु गरिने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अदालतले अमेरिका छाडेर जान आदेश दिएपनि अटेर गरी अमेरिकामै बसिरहेका आप्रवासीलाई लक्षित गरी उक्त कारवाही गर्न लागिएको जनाइएको छ ।

यसअघि गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आएका दशौं लाख आप्रवासीलाई पक्राउ गरी देशनिकाला गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ६ : २४ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन