फ्रान्कफुर्टमाथि बायर्नको सानदार जित  « Khabarhub

फ्रान्कफुर्टमाथि बायर्नको सानदार जित 


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मन बुन्डेसलिगा २०२२-२३ मा साबिकको विजेता बायर्न म्युनिखले सानदार सुरुवात गरेको छ ।

शुक्रबार राति सुरु भएको नयाँ सिजनको पहिलो खेलमा बायर्नले फ्रान्कफुर्टलाई ६–१  अन्तरले पराजित गर्‍यो।

बायर्नको जितमा जमल मुसिएलाले दुई तथा योसुवा किम्मिची, बेन्जामिन पाभार्ड, साडियो माने र सर्ज जिनाब्रीले समान एक-एक गोल गरे । घरेलु टोलीका रान्डल कोलो मुआनीले सान्त्वना गोल गरे ।

साबिक विजेता बायर्नले पहिलो हाफमै ५-० को अग्रता बनाएको थियो । जीतसँगै बायर्नले महत्त्वपूर्ण तीन अंक जोडेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ११ : ४२ बजे

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक