प्रधानसेनापति शर्मा स्वदेश फर्के « Khabarhub

प्रधानसेनापति शर्मा स्वदेश फर्के


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश आइपुगेका छन्।

अष्ट्रेलियामा भएको एनुअल चिफ्स अफ डिफेन्स (सीएचओडी) कन्फरेन्स- २०२२ मा सहभागी भएर शर्मा शुक्रबार बेलुकी काठमाडौँ आइपुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बलाधिकृत रथी श्री बालकृष्ण कार्कीले उनलाई स्वागत गरे। शर्मा गत साउन ७ गते अष्ट्रेलिया प्रस्थान गरेका थिए।

 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ११ : ५१ बजे

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर

निर्वाचन आउन ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति