फुलह्यामसँग बराबरीमा रोकियो लिभरपुल | Khabarhub Khabarhub

फुलह्यामसँग बराबरीमा रोकियो लिभरपुल


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग २०२२/०२३ सिजनको पहिलो खेलमा उपाधि दाबेदार लिभरपुल फुलह्यामसँग रोकिएको छ ।

शनिबार साँझ भएको खेलमा भ्रमणकारी टोली लिभरपुल फुलह्यामसँग २–२ गोलको बराबरीमा रोकियो ।

खेलमा दुई पटक अग्रता बनाएर पनि घरेलु टोली फुलह्यामले अंक बाढ्न बाध्य भयो । लिभरपुलले खेलमा पकड बनाए पनि फुलह्यामले घरेलु दर्शकमाझ काउन्टरमा बलियो दाबेदारी प्रस्तुत गर्‍यो ।

फुलह्याको लागि दुवै गोल एलेक्सान्डर मिट्रोभिकले गरे । उनले ३२ र ७२ मिनेटमा गोल गरे । यता, लिभरपुलका लागि डार्विन नुनेज र मोहम्मद सलाहले एक एक गोल गरे ।

यसै सिजन लिभरपुल अनुबन्ध भएका नुनेजले ६४औं मिनेटमा एक गोल गरे भने ८०औं मिनेटमा सलाहको गोलमा एक अशिष्ट प्रदान गरे ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ७ : ३४ बजे

प्रि ओपन सेसन : २ अंकले घट्यो नेप्से

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न रुख कटान सुरु

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १ स्थित सुख्खा बन्दरगाह निर्माणका

मुक्तिनाथलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

मुस्ताङ– मुस्ताङस्थित मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा  विकसित

गाईपालन व्यवसायबाट मनग्य आम्दानी

दाङ– वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका– १ सुकाखोलाका बोमबहादुर थापाले

स्रोत नखुलेको रकमसहित चारजना पक्राउ

काठमाडौं– प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार पाँच सय