सुन र चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? | Khabarhub Khabarhub

सुन र चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९६ हजार तीन सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार आठ सय रुपैयाँ नै कायम राखिएको छ।

गत साताको शुक्रबार ९६ हजार आठ सय रुपैयाँ रहेको सुनको मूल्य आइतबार तोलामा पाँच सयले घटेको थियो।

चाँदी पनि प्रतितोला एक हजार २०५ रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार एक हजार २२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घटेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ११ : २६ बजे

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको