एमालेले बोलायो स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक  « Khabarhub

एमालेले बोलायो स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक 


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्री सचिवालय बैठकले तीन तहकै बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार ७ भदौमा स्थायी स्थायी कमिटी, ९ भदौमा पोलिटब्युरो र १० र ११ भदौमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ६ : १८ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण