इडलिब प्रान्तमा विद्रोही समूहको आक्रमणलाई विफल पारेको सिरियाली सेनाको दाबी | Khabarhub Khabarhub

इडलिब प्रान्तमा विद्रोही समूहको आक्रमणलाई विफल पारेको सिरियाली सेनाको दाबी


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिरियाली सेनाले मुलुकको उत्तरपश्चिममा रहेको इडलिब प्रान्तमा विद्रोही समूहको आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।

राज्यद्वारा सञ्चालित समाचार एजेन्सी सानाले विद्रोहीको आक्रमण विफल पारिएको दाबी गरेको हो ।

सेनाले विदेशी नागरिकता भएका लडाकु मिलेका आतङ्कवादी समूह’ ले नैराब क्षेत्रबाट इडलिबको पूर्वी ग्रामीण इलाकामा लुक्ने प्रयासलाई विफल पारेको जनाएको छ ।

इडलिब सिरियाली विद्रोहीको प्रमुख गढ मानिन्छ । यद्यपि केही ग्रामीण क्षेत्र सरकारी नियन्त्रणमा रहेका जनााइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ८ : २१ बजे

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका

काभ्रेको पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

काभ्रे– काभ्रेको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा