प्रसिद्ध लेखक रुस्दीमाथि सांघातिक आक्रमण « Khabarhub

प्रसिद्ध लेखक रुस्दीमाथि सांघातिक आक्रमण


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि सांघातिक आक्रमण भएको छ । अमेरिकाको न्युयोर्क सहरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा रुस्दीमाथि आक्रमण भएको हो ।

उनीमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ । उनलाई आक्रमण गर्ने व्यक्तिको नाम भने सार्वजनिक नगरिएको एएफपीले जनाएको छ ।

आक्रमणपछि रुस्दी भुइँमा ढलेका थिए । रुस्दी भुइँमा ढलेपछि कार्यक्रममा उपस्थित अन्य मानिसहरू मन्चमा पुगेर उनलाई उठाएका थिए ।

भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति मिडनाइट चिल्ड्रेनबाट विश्वप्रसिद्ध भएका थिए । ७५ वर्षीय रुस्दीले हालसम्म चार पुस्तक लेखेका छन् ।

 

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १० : ५० बजे

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु