चन्दा आतङ्क रोक्छौँ : प्रहरी प्रमुख रिजाल « Khabarhub

चन्दा आतङ्क रोक्छौँ : प्रहरी प्रमुख रिजाल


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख मुकुन्दप्रसाद रिजालले जिल्लामा देखिएको चन्दा आतङ्क रोक्ने प्रतिबद्धता जनाएका छन् ।

कानुन विपरीतका कुनै पनि गतिविधि प्रहरीलाई मान्य नहुने बताउँदै उनले अवैध गतिविधि रोक्न प्रहरी खरो रूपमा प्रस्तुत हुने बताए । ‘पछिल्लो समयमा अर्घाखाँचीमा चन्दा आतङ्क बढेको गुनासो छ ।’ रिजालले भने ‘डर धम्की दिई आतङ्कित गरेर गरिने कानुन विपरीत गतिविधि नियन्त्रण गर्न प्रहरी खरो रूपमा उत्रन्छ ।’

नागरिकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै रिजालले सबै जिल्लावासीको सहयोगमा मात्र प्रहरी सफल हुने उल्लेख गरे ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : २७ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि