समाजलाई फाइदा हुने गरि कार्यसम्पादन गर्नु : गगन थापा « Khabarhub

समाजलाई फाइदा हुने गरि कार्यसम्पादन गर्नु : गगन थापा


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजलाई फाइदा हुने गरि कार्यसम्पादन गर्न लोकतान्त्रीक खेलकुद संघलाई सुझाव दिएका छन् । 

मंगलबार काठमाडौंमा नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेश, काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रममा थापाले खेलमा लाग्ने युवाहरूको भविष्य उज्जल रहेको र देशको सेवा पनि हुने भएकाले यसप्रति ध्यान दिन सुझाव दिएका हुन् । कुलतमा फस्ने युवाहरूको संख्या बढ्दै गएको अवस्थामा युवाहरूलाई विभिन्न खेलमा आवद्ध गराए युवाहरूले सही बाटो समात्ने उनले बताए ।

थापाले दुई हप्ताभित्र कमिटी बनाएर आवश्यक खेल कार्यक्रम तय गर्न निर्देशन दिए । त्यस्तै थापाले खेल मार्फत समाज रूपान्तरणमा योगदान गर्न पनि सुझाव दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १२ : ४० बजे

कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत

अमेरिकाले राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर दिने

काठमाडौं – संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको

आज पुत्रदा एकादशी व्रत गरिँदै

काठमाडौं– आज पौष शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीको व्रत गरिँदैछ

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट अवैध लागुऔषध खैरो हिरोइन

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं– गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत