ठेक्काको ७ वर्षमा पनि कालोपत्र नहुँदा धुलाम्य जोरपाटी–सुन्दरीजल सडक « Khabarhub

ठेक्काको ७ वर्षमा पनि कालोपत्र नहुँदा धुलाम्य जोरपाटी–सुन्दरीजल सडक


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालोपत्रका लागि ठेक्का भएको सात वर्ष बित्दा पनि जोरपाटी–सुन्दरीजल सडकको नयाँपाटी–बिपी चोकखण्ड धुलाम्य रहेको छ।

सडक कालोपत्र गर्न ग्राभेल गरिएको ६ महिनासम्म पनि काम हुनसकेको छैन । सात वर्षदेखि कालोपत्र नहुँदा यात्रु धुलो र हिलोमा यात्रा गर्न बाध्य छन् ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ६ : ०३ बजे

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन – गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

आजका समाचार : एमालेको ब्यानरमा विद्या भण्डारी, जसपा–लोसपा एकीकरणमा त्रिपाठी असहमत र इबोलाको जोखिम बढ्दो

विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि विद्यादेवी

पञ्जाब किंग्समाथि शानदार जित निकाल्दै आरसीबी प्लेअफमा

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६१औँ खेलमा आइतबार

इरानी संसद्का सभामुख गालिबाफ चीन मामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त

तेहरान- अमेरिकासँगको वार्तामा प्रमुख वार्ताकारका रूपमा उदय भएका इरानको संसदका

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले संसदीय