‘गलबन्दी’ लफडा – प्रकाश सपूतविरुद्ध शम्भु राईको उजुरी « Khabarhub

‘गलबन्दी’ लफडा – प्रकाश सपूतविरुद्ध शम्भु राईको उजुरी


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समयको चर्चित गीत ‘गलबन्दी’ का गायक प्रकाश सपूतको गीतसँग आफ्नो गीतको लय मिलेको भन्दै गायक शम्भु राईले उजुरी दर्ता गरेका छन् । लामो समयदेखि यी दुईले आपसी समझदारीमा कुरा मिलाउन खोजे पनि नमिलेपछि अन्ततः राईले मुद्दा दर्ता गराएका हुन् ।

प्रकाश सपूतको गीत ‘गलबन्दी’ सँग आफ्नो पुरानो देउसी भैलोको गीत ‘आऊ नाचौँ साथी हो’ सँग लय मिलेको भन्दै राईले उजुरी दिएका हुन् । राईले प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएको बताए । साथै सपूतसँग आफ्नो निरन्तर कुरा भइरहेको पनि उनले जानकारी दिए ।

पछिल्लो समयको चर्चित गीत ‘गलबन्दी’ को लय चोरीको आरोप खेपिरहेका प्रकाश सपूतले भने आफूले यसअघि यो गीत कहिल्यै नसुनेको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  २ : ३३ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक