विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ६० करोड नाघ्यो « Khabarhub

विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ६० करोड नाघ्यो


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६० करोड नाघेको छ।

पछिल्लो २४ घण्टामा ६ लाखभन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ६० करोड २ लाख नाघेको हो। यस्तै २४ घण्टामा एक हजार एक सय कोरोना सङ्क्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६४ लाख ७० हजारभन्दा धेरै पुगेको छ।

५७ करोड ४२ लाख जनाले भने कोरोना जितेका छन्। पछिल्लो २४ घण्टामा मात्रै ७ लाख ३२ हजार सङ्क्रमित निको भएका छन्।

अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ९ करोड ५३ लाखमा कोरोना पुष्टि हुँदा ९ करोड ६ लाख निको भएका छन्। १० लाख ६५ हजारको भने मृत्यु भएको छ। नेपालमा कोरोनाको चौंथो लहर चलिरहेको छ। संक्रमण दर बढ्दै गए पनि परीक्षण गर्नेको संख्या भने घटेको देखिन्छ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ६ : २६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले