हत्या आरोपमा काठमाडौँबाट तीन जना पक्राउ « Khabarhub

हत्या आरोपमा काठमाडौँबाट तीन जना पक्राउ


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले ज्यान सम्बन्धी कसूरमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । भोजपुर हतुवागढी ८ का २६ बर्षीय मनोज राईको हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोजपुर हतुवागढी ९ घर भई हाल काठमाडौँको महाङ्काल बस्ने १८ बर्षीय जितेन राई,१९ बर्षीय सन्जय राई र बिमल राई रहेका छन् ।

शनिबार राति आपसी विवादका क्रममा उनीहरुले मनोजलाई कुटपिट गरेका थिए ।कुटपिटबाट गम्भीर घाइते भएका मनोजको उपचारको क्रममा चाबहिल स्थित हेल्पिङ्ग हेल्प अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ११ : ०० बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप