अवैध सुनसहित भारतीय नागरिक पक्राउ « Khabarhub

अवैध सुनसहित भारतीय नागरिक पक्राउ


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले अवैध सुनसहित एक जना भारतीय नागरिक पक्राउ गरेकाे छ । सोमबार दिउँसो दुवइबाट काठमाडौँ आएको सारजाह एभिएसन सर्भिसको जी ९५३६ नम्बरको फ्लाइट भन्सार छली गरी अवैध रूपमा सुन ल्याई कारोबार गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३४ वर्षीय विकास महाजन रहेका छन् । विशेष अनुसन्धान टोलीले सिनामंगल गोल्डेन गेट नजिक रहेको ट्याक्सी पार्किङबाट महाजनलाई शङ्कास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा निजले लगाएको भित्री वश्त्रमा सुन जस्तो पहेँलो पेष्ट गरेको धातु फेला पारेको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ११ : ३० बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी