विप्लवको बन्दमा यस्तो देखियो राजधानीको सडक (फोटोफिचर) « Khabarhub

विप्लवको बन्दमा यस्तो देखियो राजधानीको सडक (फोटोफिचर)


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज देशभर बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव भने सामान्यमात्र देखिएको छ ।

राजधानीका सडकमा निर्वाध रुपमा सवारी सञ्चालनमा आएका छन् भने सरकारले सुरक्षा सर्तकर्ता बढाएर चोकचोकमा सुरक्षाकर्मी परिचालन गरेको छ ।

नियमित भन्दा केही कम सवारी चल्दा यात्रुलाई भने केही समस्या परेको छ ।

बिहान कम मात्र चलेका सवारीको चाप विस्तारै बढ्दै गएको छ । अहिले नियमित रुटमा चल्ने सवारी केहिकम भएपनि चल्न थालेका छन् । सरकारले पनि यातायात व्यवसायीलाई सार्वजनिक यातायातलाई सुचारु राख्न भनेको छ ।

यसैबीच देशका विभिन्न स्थानमा शंकास्पद बस्तु भेटिँदा स्थानीय केही त्रसित भएका छन् ।

काठमाडौंका निजी विद्यालयले भने आज विद्यालय बन्द रहने खबर अभिभावकलाई पठाएपछि विद्यालय बन्द छन् ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ९ : ३१ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको