यस्तो छ आजको फलफूल र तरकारीको मूल्य « Khabarhub

यस्तो छ आजको फलफूल र तरकारीको मूल्य


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज शुक्रबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ रहेको छ ।

समितिले प्रतिकेजी अनार २७५ रुपैयाँ, अमला ८६ रुपैयाँ ६७ पैसा, आभोकाडो २३३ रुपैयाँ ३३ पैसा, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ ५० पैसा, मुडेको आलु ५४ रुपैयाँ, सेतो आलु ५१ रुपैयाँ, इमली १४५ रुपैयाँ, स्थानीय काउली ९५ रुपैयाँ, लोकल काक्रो ७५ रुपैयाँ, हाइब्रीड काक्रो ३८ रुपैयाँ ३३ पैसा, कागती २१६ रुपैयाँ, किवि ५७५ रुपैयाँ र कुरीलो ५०० रुपैयाँ निर्धारण गरेको छ ।

त्यस्तै, अकबरे खुर्सानीको औसत मूल्य प्रतिकेजी १०६ रुपैयाँ ६७ पैसा, बुलेट ७६ रुपैयाँ ६७ पैसा, तराई गाजर ८५ रुपैयाँ, लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा, गुन्दुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५७ रुपैयाँ ५० पैसा, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ, टनेल गोलभेडा ४६ रुपैयाँ ४० पैसा र लोकल गोलभेडा ३२ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

प्रतिकेजी राजमा घिउ सिमी १२५ रुपैयाँ, लोकल घिउ सिमी ५५ रुपैयाँ, घिरौला २५ रुपैयाँ, चिचिण्डो २३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ २२६ रुपैयाँ र डल्ले च्याउ ३७५ रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी झिगुनीको औसत मूल्य प्रतिकेजी ३७ रुपैयाँ ५० पैसा, टाटे सिमी ११६ रुपैयाँ ६७ पैसा, हरियो तरबुजा ५८ रुपैयाँ ३३ पैसा, छडी माछा २३६ रुपैयाँ ६७ पैसा, बचुवा माछा २६० रुपैयाँ, मुंगरी माछा २६५ रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ, तामा १२६ रुपैयाँ ६७ पैसा, तितो करेला ३५ रुपैयाँ, तोफु ११६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५५ रुपैयाँ रहेको छ ।

समितिले प्रतिकेजी निबुवा ७५ रुपैयाँ, न्यूरो १०५ रुपैयाँ, परवर ३६ रुपैयाँ, पिंडालू ४७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३८ रुपैयाँ, पाकेको फर्सी ४५ रुपैयाँ, लोलक बन्दा ३९ रुपैयाँ, तने बोडी ५५ रुपैयाँ, ब्रोकाउली २७५ रुपैयाँ, भटमासकोशा ७६ रुपैयाँ ६७ पैसा, लाम्चो भन्टा १७ रुपैयाँ ६७ पैसा, भिण्डी ४५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १७५ रुपैयाँ र भेडे खुर्सानी ६५ रुपैयाँ तोकेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ९ : १४ बजे

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई